सम्पदा लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सम्पदा लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमध्ये ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव […]
