Depository of News

मंसिर ८ गते पुनर्गठन दिवस मनाउँदै विप्लवको पार्टी

onlinekhabar.com · world

३ मंसिर, काठमाडौं । विप्लव सीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) ले देशैभर पार्टी पुनर्गठन दिवस मनाउँदैछ । यही मंसिर ८ गते पार्टी पुनर्गठन दिवस मनाउने गरी केन्द्रीय कार्यालयले विभिन्न कार्यक्रमसहित परिपत्र जारी गरेको छ । महासचिव विप्लव सीले जारी गरेको परिपत्रमा दिवसका अवसरमा चारवटा कार्यक्रम गर्न निर्देशन दिइएको छ । परिपत्रअनुसार मंसिर ६ […]

Read full article →