रिपब्लिकन उम्मेदवारलाई सघाउन ५० करोड डलर खर्च गर्नु मूर्खता थियो : एलन मस्क
३ मंसिर, काठमाडौं । अर्बपति व्यापारी एलन मस्कले रिपब्लिकन उम्मेदवारहरूलाई चुनावमा सघाउन ठूलो रकम खर्च गर्नु आफ्नो मूर्खता भएको बताएका छन् । उनले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) अभियानको हिस्सा नरहेको पनि स्पष्ट पारेका छन् । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका सबैभन्दा ठूला समर्थकमध्ये एक रहेका मस्कले पछिल्लो समय […]
