निर्माण क्षेत्र सुस्ताउँदा सूचीकृत सिमेन्ट कम्पनीको नाफामा धक्का, कुनको अवस्था कस्तो ?
काठमाडौं । निर्माण क्षेत्रमा सुस्तता आएको कारण सिमेन्ट कम्पनीहरुको नाफामा असर परेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत पाँच सिमेन्ट कम्पनीहरुले समग्रमा साढे १० करोड रुपैयाँ घाटा बेहोरेका छन् । सिमेन्टको कच्चा पदार्थ चुनढुंगा उत्खनन् अनुमतिमा धेरै समय व्यतित हुने र खपतको तुलनामा सिमेन्ट उत्पादन अधिक हुनुको […]
