काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा दिनभर विद्युत् आपूर्ति बन्द हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि १४ गतेसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। प्राधिकरणले एक सूचना जारी गर्दै कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो । प्राधिकरणका अनुसार २०८३ मंसिर ३ गतेदेखि मंसिर १४ गतेसम्म विभिन्न स्थानमा बिहान […]
