पोखरा घुम्न आएकी ग्रिसकी नागरिक तिलहरी चोरी आरोपमा पक्राउ
३ मंसिर, पोखरा । पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरेको आरोपमा प्रहरीले ग्रिसकी नागरिकलाई पक्राउ गरेको छ । पर्यटकका रूपमा नेपाल आएकी काल्लीपी स्टेफानलाई चोरीको गहनासहित प्रहरीले पक्राउ गरेको हो । उनी नोभेम्बर १२ तारिख (कात्तिक २६ गते) मात्रै नेपाल घुम्न आएकी थिइन् । पोखरा घुम्ने क्रममा उनले कात्तिक २९ गते पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित […]
