Depository of News

एनपीएलको दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै, को पुग्ला फाइनलमा ?

bizkhabar.com · world

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै फाइनलमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रनेछन् । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो […]

Read full article →