Depository of News

गाउँको आकर्षण फर्काउन सात सय कोल्मा बहाकोटको क्रसकन्ट्री दौड

onlinekhabar.com · world

३ मंसिर, पोखरा । कुनै बेला गाउँलेहरूको चहल–पहलले गुल्जार थियो, स्याङ्जाको सात सय कोल्मा बहाकोट । चारथुम र सात सय कोल्मा बहाकोटमा जोडिएका थिए, गाउँहरू । गाउँ–गाउँ मिलेर सामाजिक तथा सांस्कृतिक गतिविधिहरू हुन्थे । लाहुरे संस्कृतिले सम्पन्न हुँदै गए पनि आफ्नै गाउँ सम्झेर फर्किन्थे । तर, पछिल्ला दशकहरूमा भने स्याङ्जा सात सय कोल्मा बहाकोट, चारथुम […]

Read full article →