Depository of News

चितुवा र दुम्सी आतंकले किसान चिन्तित

onlinekhabar.com · world

३ मंसिर, बागलुङ । पछिल्लो नौ महिनामा बागलुङको जैमिनी नगरपालिका–२ दमेकका किसान गङ्गाधर सापकोटासहित पाँच किसानको १२ बोका बाख्रा चितुवाले खायो । दमेकको गौडा, भैँसेखर्क र टापुका २५ घर पशुपालन र खेती पातीमा निर्भर छन् । चितुवा र दुम्सीको आतंकले हैरान बनाएको छ । चितुवाले सापकोटाको दुई बोका र एक पाठी, स्थानीय रत्न परियारको तीन […]

Read full article →