Depository of News

स्थानीय तह चुनावबारे दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

onlinekhabar.com · world

३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह चुनावबारे राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै छ । आयोगले शुक्रबार बिहान साढे ११ बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ । आयोगका आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई छलफलका लागि बोलाइएको हो । प्रतिनिधि सभामा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र […]

Read full article →