बालेनको भ्रमण पूर्वसन्ध्यामा भारतले दियो थप ६१५ मेगावाट विद्युत् निर्यात अनुमति
२ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भ्रमणको पूर्वसन्ध्यामा भारतले थप ६१५.०२ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको छ । भारतीय पक्षले आज नेपालबाट भारततर्फ विद्युत् निर्यातका लागि उक्त परिमाणमा स्वीकृति दिएको हो । प्राधिकरणले यसअघि पठाएको अनुरोधमाथि क्रमिक रूपमा स्वीकृति आउने क्रममा आज थप ६१५.०२ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको हो । नेपालबाट भारतमा विद्युत् […]
