Depository of News

क्रिकेटर डा. इशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर

onlinekhabar.com · world

२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी डा. इशान पाण्डे पर्यटन कम्पनी अभिवादन एक्सपिडिसन होलिडेज प्रालिको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। बुधबार काठमाडौंको नयाँ बजारस्थित होटल जी रामायणमा आयोजित एक कार्यक्रमका बीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा डा. पाण्डे र कम्पनीका अध्यक्ष डा. उमेश गुप्ताले हस्ताक्षर गरेका हुन्। नेपाली क्रिकेट र नेपालको […]

Read full article →