Depository of News

तिलोत्तमा औद्योगिक व्यापार मेलामा १२ करोड कारोबार लक्ष्य

onlinekhabar.com · world

२ मंसिर,बुटवल । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा रुपन्देहीको मणिग्राममा मंसिर ३ गतेदेखि सञ्चालन हुने नवौं औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । आयोजकले बुधबार मेलास्थलमा पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी पूरा भएको जानकारी गराएको हो । ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि औद्योगिक व्यापार मेला’ नारासहित आयोजना […]

Read full article →