Depository of News

‘नेपाल-भारत सम्बन्धमा रोटीबेटीको भाष्य बदलिइसक्यो’

onlinekhabar.com · world

भारतको अहिलेको सत्ताको विरासत धार्मिक छ । उसको दार्शनिक र सैद्धान्तिक आधार पनि धर्मबाट नै गाइडेड छ । नेपाललाई पनि त्यो किसिमबाट प्रभावमा पार्ने वा त्यो किसिमबाट आऊ भनेर प्रयास गर्ने चाहिँ हुनसक्छ ।

Read full article →