द्रुतमार्गमा सेना र निर्माण कम्पनीलाई सरकारको खबरदारी, ३ वर्षमा सकिएला आधा काम ?
पछिल्लो समय २० साउनमा बसेको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गको म्याद थप गरी चैत २०८६ पुर्याएको छ । यो अवधिभित्र आयोजना सम्पन्न गर्नुपर्ने जनदबाब सरकारसामु छ ।