एमबान र नेप्सेबीच छलफल, संस्थापक सेयर कारोबार सहज बनाउन पहल
काठमाडौं । नेपालको पुँजी बजारमा नयाँ वित्तीय उपकरणको विकास, डिजिटल रूपान्तरण तथा संस्थापक सेयर कारोबारलाई सहज बनाउने विषयमा नेपाल मर्चेन्ट बैंकर्स संघ (एमबान) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच छलफल भएको छ । एमबानका अध्यक्ष रामेन्द्र रायमाझीको नेतृत्वमा संघको कार्यसमितिका सदस्यहरूले बुधबार नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीसँग भेट गरी पुँजी बजारका विद्यमान समस्या, […]
