मन्त्रीलाई निर्दोष ठहर गर्ने विशेष अदालतले के आधारमा कार्यान्वयनकर्तालाई दोषी देखेको हो ?
निर्णयकर्ता तत्कालीन मन्त्री मोहन बस्नेतलाई सफाइ दिएको विशेष अदालतले त्यसको कार्यान्वयन गर्ने तीन पदाधिकारीहरूलाई दोषी ठहर गर्दा लिएको आधार र मुद्दाका तथ्यगत विवरणहरू एक आपसमा मेल खाँदैनन् ।
