Depository of News

एलिमिनेटरमा चितवनले टस जितेर ब्याटिङ राेज्याे, काठमाडौंविरुद्ध दुई परिवर्तन

bizkhabar.com · world

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा चितवनका कप्तान रवि बोपाराले टस जितेर ब्याटिङ रोजेका हुन्। काठमाडौं गोर्खाजको कप्तानी भने करण केसीले गरिरहेका छन्। निर्णायक खेलका लागि दुवै टोलीले आफ्नो प्लेइङ ११ मा दुई–दुई परिवर्तन […]

Read full article →