Depository of News

छोरीको बिहेमा चार लाख पाहुना बोलाउने अनन्त सिंहको सम्पत्ति कति ?

onlinekhabar.com · world

सामान्यतया घरका सदस्य, आफन्त र साथीभाइको सूची बनाइन्छ। पाहुनाको संख्या केही सय वा बढीमा केही हजार पुग्ला । तर बिहारका विधायक अनन्त सिंहकी छोरी शिवांगीको बिहेमा भने पाहुनाको संख्या सुन्दा नै अचम्म लाग्न सक्छ । अनन्त सिंहले दाबी गरेका छन्, बिहेमा चार लाख मानिस आउनेछन् । उनकी छोरी शिवांगीको बिहे आगामी २५ नोभेम्बरमा अनन्त सिंहकै […]

Read full article →