मध्यपूर्व तनावको असर जापानको व्यापारमा, अक्टोबरमा अर्बौँको घाटा
काठमाडौं । जापानले सन् २०२६ को अक्टोबर महिनामा ४७६.५ अर्ब येन (करिब ३ अर्ब अमेरिकी डलर) व्यापार घाटा व्यहोरेको छ। यो लगातार छैटौँ महिनाको व्यापार घाटा हो। जापानको अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कले देशको आयात र निर्यात दुवैमा उल्लेखनीय वृद्धि भए पनि आयातको वृद्धिदर बढी रहेको देखाएको छ। तथ्याङ्कअनुसार अक्टोबरमा जापानको कुल निर्यात […]
