Depository of News

सेयर बजारमा लक इनको जाल, कम्पनी घाटामा गएसँगै सिटी होटलबाट बाहिरिँदै संस्थापक

bizkhabar.com · world

काठमाडौं । नेपाली सेयर बजारमा लक इनको जालो झन् फैलिंदै गएको छ । लक इन अवधि सकिएपछि ठूला लगानीकर्ता धमाधम कम्पनीबाट बाहिरिने प्रचलन बढ्दो रहेको छ । यसैको पछिल्लो उदाहरणस्वरुपः सिटी होटललाई लिन सकिन्छ । कम्पनीको लक इन अवधि सकिएसँगै घाटामा गएको सिटी होटलबाट ठूला लगानीकर्ता बाहिरिने क्रम शुरु भएको छ । सिटी होटलको लक […]

Read full article →