Depository of News

झन्डै दुई किलो सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ, मलद्वारमा लुकाएर तस्करीको प्रयास

bizkhabar.com · world

काठमाडौं । झन्डै दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ झानुवा वाङलाई पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरका अनुसार बुधबार बिहान १:२५ बजेमा नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० को उडानमार्फत हङकङबाट आउँदै गरेका वर्ष […]

Read full article →