Depository of News

चीनका वैज्ञानिकले बनाए कपाल पुनः उमार्ने विद्युतीय काइँयो

onlinekhabar.com · world

चीनका वैज्ञानिकहरूले कपाल पुनः उमार्न सक्ने नयाँ विद्युतीय काइँयो विकास गरेका छन् । ‘डिट्याङ्गल’ नाम दिइएको यो काइँयोले कपाल झर्ने समस्या कम गर्नुका साथै पुनः कपाल उमार्न मद्दत गर्ने वैज्ञानिकहरूको दाबी छ । यद्यपि, यो प्रविधि अहिले परीक्षणकै चरणमा छ । अहिलेसम्म मुसामा मात्र यसको परीक्षण गरिएको छ । बेइजिङस्थित बेइहाङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसबाट पुरुषहरूमा […]

Read full article →