‘पञ्चायत ५’ : डिसेम्बर ३ देखि फेरि हेर्न पाइनेछ फुलेरा गाउँको कथा
ओटीटीमा लोकप्रिय वेब सिरिज ‘पञ्चायत’ को नयाँ सिजनको प्रतीक्षामा रहेका दर्शकका लागि खुसीको खबर छ । सिरिजको पाँचौँ सिजन प्रदर्शन हुने मिति सार्वजनिक भएको छ । चार सिजनसम्म फुलेरा गाउँ, सचिवजी र त्यहाँका बासिन्दाबीचको रमाइलो सम्बन्धले दर्शकको मन जितेको यो सिरिज नयाँ कथासहित फर्किन लागेको हो। यसपटक सिरिजमा गाउँको राजनीति र सत्ताको नयाँ समीकरण हेर्न […]
