Depository of News

कार्यवाहक मेयर बन्न मानेनन् वडाध्यक्ष

onlinekhabar.com · world

२ मंसिर, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाका–३ का अध्यक्ष मिननाथ दाहालले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले नगरपालिकाको दैनिक कामकाज सञ्चालन गर्न भन्दै दाहाललाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए । तर, वडाध्यक्ष दाहालले भने उक्त जिम्मेवारी अस्वीकार गरेका हुन् । नगरपालिकाले २०८३ मंसिर १ गते पत्र जारी गर्दै नगरप्रमुख जिल्ला […]

Read full article →