४४ वर्षको उमेरमा तेस्रो सन्तानकी आमा बनिन् अभिनेत्री ऐनी
हलिउडकी चर्चित अभिनेत्री तथा ओस्कार विजेता ऐनी हैथवे तेस्रो सन्तानकी आमा बनेकी छिन् । ऐनी र उनका पति एडम शुलम्यानले तेस्रो सन्तानलाई परिवारमा स्वागत गरेका छन् । हालै अभिनेत्री न्युयोर्कका सडकमा आफ्नो नवजात शिशुलाई छातीमा टाँसेर हिँडिरहेको अवस्थामा देखिएकी छिन् । ऐनी र उनका पतिले अहिलेसम्म सन्तान जन्मिएको विषयमा भने कुनै आधिकारिक जानकारी सार्वजनिक गरेका […]
