माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता, विदेशबाट नेपालमा रकम पठाउन थप सहज
काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ‘ट्याप ट्याप सेन्ड’बीच विप्रेषण सेवा सञ्चालन गर्न सम्झौता भएको छ । यससँगै विप्रेषण कारोबार औपचारिक रूपमा सुरु भएको छ । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्देश्यका साथ उक्त सम्झौता गरिएको बैंकले बताएको छ । बैंकका अनुसार, यस सम्झौतासँगै विदेशमा […]
