Depository of News

राष्ट्र बैंकका सञ्चालकले बुझे ३ करोड तलबभत्ता : गभर्नरलाई साढे ४६ लाख, अरुलाई कति ?

bizkhabar.com · world

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नरद्वयसहित सञ्चालक समितिलाई तलब भत्ता बापत करिब ३ करोड रुपैयाँ भुक्तानी गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/२०८३ मा उक्त रकम तलब भत्ता बापत ८ जनाका लागि २ करोड ९९ लाख १३ हजार रुपैयाँ खर्च गरेको हो । केन्द्रीय बैंकले सञ्चालक समिति सदस्यहरुलाई तलब बापत ४८ […]

Read full article →