पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठद्वारा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा
काठमाडौं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। श्रेष्ठले आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेकी हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले काठमाडौंको विकास र […]
