यी ७ कारणले बढ्छ जाडो मौसममा चाया, हटाउने ६ घरेलु उपाय
जाडो मौसम सुरु भएको छ । चिसो वातावरण कसैका लागि रमाइलो लाग्छ भने कसैका लागि नराम्रो । चिसोको आगमसँगै विभिन्न स्वास्थ्य समस्याको जोखिम आफैं हराएर जान्छ भने केही चुनौतीहरू बढ्छन् । चिसो मौसमसँगै आउने यस्तै एक चुनौती हो चायाको समस्या । यस समयमा धेरैजसो मानिसहरूलाई टाउकोमा ‘चाया’ पर्ने समस्याले सताइरहेको हुन्छ । निरन्तर चिलाउनु, कपडामा […]
