इलिमिनेटर पार गर्ने लक्ष्यसहित काठमान्डु र चितवन भिड्दै
पहिलो संस्करणको इलिमिनेटरमा चितवन राइनोज कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो संस्करणमा काठमान्डु गोर्खाज लुम्बिनी लायन्ससँग पराजित हुँदै बाहिरिएको थियो।