आईपीएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने
२ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को खेलाडी अक्सन आगामी डिसेम्बर १६ मा भारतको गोवामा हुने भएको छ। आईपीएलले बुधबार अक्सनको मिति र स्थान सार्वजनिक गरेको हो। यसअघि मंगलबार सबै टोलीले खेलाडी रिटेन र रिलिज पनि घोषणा गरिसकेका छन् । आईपीएलको अक्सन ३ वर्षपछि भारतमै हुन लागेको हो । पछिल्ला तीन संस्करणका अक्सन […]
