ब्रोकर एसोसिएसन र नेप्से सीईओ भेटवार्ता : २१ बुँदे कार्ययोजना कार्यान्वयनमा जोड
२ मंसिर, काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीसँग भेटवार्ता गरेको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमा पुगेर नवनियुक्त सीईओ सुबेदीलाई बधाई तथा शुभकामना पनि दिएको छ। भेटका क्रममा एसोसिएसनका अध्यक्ष ढकालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे […]
