Depository of News

लाभांश प्रस्ताव पारित गर्न सोनापुर मिनरल्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

bizkhabar.com · world

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर २३ गते वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको १९औं साधारण सभा होटल माला इन, घोराही उपमहानगरपालिका वडा नं. १५, दाङ्गमा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत र सोको कर […]

Read full article →