सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद
२ मंसिर, सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट ४२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार मंसिर १ गते जिल्लाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार भइरहेका सामान बरामद गरिएको हो। सशस्त्र प्रहरीले जिल्लाका विभिन्न सीमा नाकामा दिनरात […]
