मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव, आज यी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधरणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली भएको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ भने बाँकी भागको मौसम सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी […]
