चिनियाँ ठेकेदार संलग्न विद्युत् पनि भारतले नकिन्दा नेपाल असन्तुष्ट, बालेनको भ्रमणमा निर्यातको स्वीकृति मागिँदै
प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा नेपालले माथिल्लो तामाकोशी आयोजनासहित चिनियाँ ठेकेदारले काम गरेका परियोजनाको बिजुली निर्यातको स्वीकृति माग्ने भएको छ ।
