Depository of News

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लगातार दोस्रोपटक एनपीएलको फाइनलमा

bizkhabar.com · world

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार बेलुकी सम्पन्न पहिलो क्वालिफायरमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुगेको हो । जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १६.४ ओभरमा ४ विकेटको क्षतिमा १ सय ८ […]

Read full article →