Depository of News

उपेन्द्र यादवलाई आइलागेको अप्ठ्यारो

onlinekhabar.com · world

मधेश प्रदेशमा मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। प्रदेश सभाको सबैभन्दा ठूलो दल जसपा नेपालले सरकारको नेतृत्व लिने अनौपचारिक सहमति भए पनि अध्यक्ष उपेन्द्र यादवलाई भने अग्रगामी मोर्चा जोगाउने कि पार्टीभित्रको आन्तरिक व्यवस्थापन मिलाउने भन्ने दोहोरो सङ्कट आइपरेको छ।

Read full article →