होन्डाको दसैं योजनाबाट ३ साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार
१ मंसिर, काठमाडौं । होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैंको अवसरमा सञ्चालन गरेको ‘यो दसैं, आशाको सुरुवात’ योजनाअन्तर्गत पहिलो तीन साताका विजेता सार्वजनिक गरेको छ। कम्पनीले ‘होन्डा छ साथ साथ’ अभियानमार्फत सातै प्रदेशबाट प्रत्येक साता एक–एक जना विजेता छनोट गर्ने योजना ल्याएको थियो। यस योजनामा विजेताले १० हजारदेखि एक लाख रुपैयाँसम्म नगद […]
