Depository of News

सुरक्षित यात्राका लागि चाङ्गानले सार्वजनिक गर्‍यो चालक सहायताको नयाँ प्रविधि

onlinekhabar.com · world

१ मंसिर, काठमाडौं । चिनियाँ सवारी उत्पादक कम्पनी चाङ्गान समूहले सुरक्षित, सहज र तनावमुक्त सवारी सञ्चालन अनुभव प्रदान गर्ने उद्देश्यले आफ्नै इन्जिनियरिङ टोलीद्वारा विकास गरिएको अत्याधुनिक चालक सहायता प्रणाली ‘एसडीए पाइलट’ सार्वजनिक गरेको छ। कम्पनीले लामो समयदेखि गर्दै आएको बौद्धिक सवारी प्रविधिको अनुसन्धान तथा विकासको उपलब्धिका रूपमा उक्त प्रणाली सार्वजनिक गरेको हो। यसले सवारी सञ्चालनका […]

Read full article →