Depository of News

दुई प्रेमीको लभ ट्र्याङ्गलमा अनन्या, डिसेम्बरमा आउँदै ‘कल मी बे २’

onlinekhabar.com · world

अनन्या पाण्डे अभिनीत चर्चित वेब सिरिज ‘कल मी बे’ दोस्रो सिजनसहित फर्किने भएको छ । प्राइम भिडियोले मंगलबार सिरिजको रिलिज मिति सार्वजनिक गर्दै यसपटक अभिनेत्री श्रुति हासनलाई पनि कलाकारको सूचीमा समेटेको छ । प्राइम भिडियोका अनुसार सिरिजको दोस्रो सिजन आगामी डिसेम्बर १७ अर्थात् पुस २ गतेदेखि विश्वभर स्ट्रिमिङ हुनेछ । आठ एपिसोडमा तयार पारिएको यो […]

Read full article →