नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ : विश्वभरका १०० फिल्मकर्मी काठमाडौं आउने
काठमाडौं । ‘नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७’ को तयारी तीव्र पारिएको छ । यो महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । महोत्सवको उद्देश्य नेपाली फिल्मलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय फिल्मको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने रहेको आयोजकले जानकारी दिएका छन् । आयोजकका अनुसार महोत्सवमा विश्वका विभिन्न देशबाट करिब १०० […]
