Depository of News

२१ किलो सुन तस्करी प्रकरण : ३ चिनियाँ पुर्पक्षका लागि कारागार चलान

onlinekhabar.com · world

१ मंसिर, काठमाडौं । साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् । सुनसँगै बूढानीलकण्ठबाट पक्राउ परेका चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, सोही ठाउँका ४७ वर्षीय चोउ लङसिन र सोही ठाउँका ३७ वर्षीय वाङ जियान्जेन कारागार चलान भएका हुन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले […]

Read full article →