Depository of News

नेप्सेमा दोहोरो अंकको गिरावट, पौने ५ अर्बको कारोबार

bizkhabar.com · world

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १२.७९ अंकले घटेर २ हजार ६ सय ३६.१० को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८५ कम्पनीको घटेको छ । मंगलबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको […]

Read full article →