Depository of News

नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको अर्थमन्त्री डा. वाग्लेको दाबी

bizkhabar.com · world

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन् । आन्तरिक राजस्व विभागद्वारा आज आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व सङ्कलनमा उत्साह थपिएको दाबी गरे । “असोजमा पुरै ट्याक्स रेभिन्युको टार्गेटहरू मिट गरेका छौँ । त्यसैले केही […]

Read full article →