‘हिमालयन गोल्ड’ : कर्मा र परीक्षा दुवैका लागि नयाँ अनुभव
काठमाडौं । अभिनेता कर्मा शाक्य र अभिनेत्री परीक्षा लिम्बुका लागि आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हिमालयन गोल्ड’ विशेष बनेको छ । फरक कथावस्तु, हिमाली परिवेश र चुनौतीपूर्ण चरित्रका कारण दुवै कलाकारले यस फिल्मलाई आफ्नो करियरको नयाँ अनुभवका रूपमा लिएका छन् । फिल्ममा कर्मा ‘प्रकाश’ नामक नकारात्मक चरित्रमा देखिँदैछन् भने परीक्षा ‘सोनाम’ को भूमिकामा […]
