नेपालभित्रै महिला र श्रमिकहरू बेचबिखनमा परिरहेका छन् : सांसद विक
१ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले मानव बेचबिखनको समस्या विदेशमा मात्रै नभएर नेपालभित्रै पनि रहेको बताएकी छन् । उनका अनुसार महिला, श्रमिक र बालबालिका नेपालभित्रै बेचबिखन तथा शोषणमा परिरहेका छन् । यसलाई ख्याल गरेर समयाअनुकुल हुने गरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण ऐन बन्नुपर्ने उनको आग्रह छ । यससम्बन्धी प्रस्तावित विधेयकमाथि […]
