लेमन ट्री प्रिमियरको ब्रान्ड एड्भोकेटमा अभिनेत्री श्वेता खड्का नियुक्त
१ मंसिर, काठमाडौं । लेमन ट्री प्रिमियर बुढानीलकण्ठले नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री, निर्मात्री तथा सफल उद्यमी श्वेता खड्कालाई आफ्नो ब्रान्ड एड्भोकेटका रूपमा नियुक्त गरेको छ। सन् २०२६ नोभेम्बर १६ देखि लागू हुने गरी खड्कासँग औपचारिक रूपमा सहकार्य सुरु भएको कम्पनीले जनाएको छ। नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल खड्का अभिनयसँगै चलचित्र निर्माण तथा […]
