बुधबारलाई तोकियो आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटको पेसी
काठमाडौं । सर्वोच्च अदालतले सरकारले आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटको पेसी बुधबारलाई तोकेको छ । आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने मन्त्रीपरिषद् निर्णय बदर गर्न र मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै कामकारबाही गर्न नदिन अन्तरिम आदेशको माग गर्दै कात्तिक २० गते उनले रिट दर्ता गरेका थिए । सर्वोच्चले कात्तिक ३० गतेलाई पेसी […]
